प्लेअफ दौडबाट बाहिरियो दिल्ली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आइपिएल २०२३ मा दिल्ली क्यापिटल्स प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्लेअफ दौडबाट बाहिरिएको छ।

अंक तालिकाको पुछारमा रहेको दिल्लीको १२ खेलबाट ८ अंक मात्र छ। यता दिल्लीलाई पराजित गरेसँगै पञ्जाबको प्लेअफ सम्भावना जीवित बनेको छ। यससँगै छैटौं स्थानमा रहेको पञ्जाबको १२ अंक छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।