सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी वकिल कार्यालय लगिएको हो।

परिसरबाट उनलाई प्रहरीको भ्यानमा लगिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।