डिभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज(शनिबार) सार्वजनिक हुँदैछ।

आज राति ९:४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परे/नपरेको हेर्न सकिन्छ।

डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।