शरणार्थी प्रकरणबारे विष्णु रिमाल भन्छन्, ‘यस्ता घटनालाई राजनीतिकरण नगरौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मुक्ति दिन नहुने बताएका छन्।

एक स्टाटस लेख्दै उनले कानुनभन्दा माथि कोही नहुने बताएका हुन्। उनले निर्दोष नफसुन, कोही दोषी नउम्किउन भन्दै छानबीनमा सबैले सहयोग गर्नुपर्ने बताए।

यस्ता घटनालाई राजनीतिकरण नहुने उनले लेखेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।