राष्ट्रिय सभाको बैठक बुधबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते बुधबारका दिन बोलाइएको छ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो एक बजेर एक मिनेटमा बैठक बोलाएको जानकारी दिए।

यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक पाँच वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।