मतदान सुरु हुनै लाग्दा सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् ।

चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ गरेका हुन् । उनले मन्दिरमा नारिवल समेत फुटाएका छन् ।

जनमत पार्टीले बारा २ उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन रातदिन कडा मेहनत गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।