वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। 

महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए। उनले ६१ मत पााए। ढकालका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए।

त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।