नेपाल प्रहरीको डीआईजीमा बढुवाका लागि १३ जनाको नाम सिफारिस (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि १३ जना एसएसपीको नाम सिफारिस भएको छ ।

बुधबार बढुवा समितिले १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको एक नम्बरमा कुबेर कडायत छन् । यस्तै १३ औँ नम्बरमा विकासराज खनाल छन् । बढुवा समितिको सिफारिसअनुसार अब सरकारले उनीहरूलाई बढुवा गर्ने निर्णय गर्ने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।