भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न परिपत्र गरेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अगाडि गरेको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न परिपत्र जारी गरेको हो।

यसरी निजी सवारीलाई प्रयोग गरेर राइड सेयरिङ संचालन गर्ने पठाओ जस्ता राइड सेयरिङ एपहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्।

एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम यस्ता राइड सेयर सेवप्रदायक कम्पनीले पनि गराइरहेका छन् । अझ पछिल्लो महिनाहरुमा त अफलाइनमै यस्तो सेवा लिने/दिनेहरु बढेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।