उपचुनाव : जुलुस लिएर मनोनयन दर्ता गराउन पुगे उपेन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । यादवलाई १० दलीय गठबन्धनमध्ये कांग्रेस, माओवादी, नेकपा एसको समर्थन छ ।

दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका यादवले सोमबार उम्मेदवारी दर्ता गराए ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउनकै लागि जुलुस र पार्टीको झण्डा निषेध गरेको छ । तर, अध्यक्ष यादव सयभन्दा गाडीको लहरसहित कलैया पुगेका थिए । जुलुस लिएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।