गगन थापाले स्वर्णिम वाग्लेलाई भने ‘टुरिस्ट उम्मेदवार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ १ मा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेलाई ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस छाडेर हालै रास्वपा प्रवेश गरेका वाग्लेलाई उनले टुरिस्ट उम्मेदवारको संज्ञा दिएका हुन् । 

महामन्त्री थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताए । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले  तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।