यस्तो देखियो भृकुटीमण्डपको पुष्प प्रदर्शनी (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा सुरु भएको छ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनीहलमा आयोजीत एक्स्पोमा करिब ६० वटा स्थलहरु रहेको छ भने प्रदर्शनीमा ४५० प्रजाति भन्दा बढीको फुल र फुलका बिरुवाहरु राखिएका छन्।

मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारी बोट बिरुवाहरू, कट फ्लावर,  ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् । 

यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता पुष्प व्यवसायीहरूको समेत सहभागि जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।