७४ जना नासु अधिकृतमा बढुवा (नामावली सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७४  जना नायव सुव्वालाई अधिकृतमा बढुवा गरेको छ ।

शनिबार सूचना प्रकाशन गर्दै मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मुल्याङकनबाट लोक सेवा आयोगबाट सिफारिस भएनुसार रा.प. तृतीय श्रेणी (अधिकृत) स्तरमा बढुवा गरेको हो । 

जसअनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट ३९,नेपाल प्रशासन सेवा लेखा समूहबाट २१ र नेपाल प्रशासन सेवा राजश्व समूहबाट १४ जना बढुवा सिफारिस भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।