नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्‍यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ ।

ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा दुप्चेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।