विश्वासको मत पाएपछि प्रचण्डको प्रतिज्ञा–न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्छु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएपछि प्रधानमन्त्रीले सरकारलाई विश्वासको मत प्रदान गर्ने सांसदहरूप्रति आभार पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु।’

सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरूले दिनुभएको विश्वासलाई उर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु।

— ☭ Comrade Prachanda (@cmprachanda) March 20, 2023

” target=”_blank”>

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।