रामसहायप्रसाद विरुद्ध एमालेले दियो उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव विरुद्ध नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले उम्मेदवारी दिएका छन्।

उपराष्ट्रपति पदमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने जिकिर गर्दै उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न पाउने वा नपाउने भन्नेबारे प्रतिक्रिया दिएको छैन।

रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।