राष्ट्रपतिका रुपमा पौडेल सिंगो देशको अभिभावक बन्नु हुनेछ : लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।

लामिछानले फेसबुकमा लेखेका छन् -‘मुलुकको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।