काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
प्रधानमन्त्री दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
भेटमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन बुझाउनुका साथै सरकारका कामकारबाहीका विषयमा छलफल गरेका थिए ।
Comment