चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन आइसियुमै राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको  स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको शरीरको तापक्रम, मुटुको धड्कनको गति, श्वासप्रश्वास र रक्तचाप सामान्य अवस्थामा छन् भने दाँया र बाँया हातका केही भाग तथा औंलाको सर्जरी गरिएको छ।

सर्जरी‌ गरेका कारण केही समय आइसियुको निगरानीमा राख्नुपर्ने प्रोटोकोल भएकाले हाल आइसियुमा राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।