राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। 

राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णयअनुसार कर्णालीमा समर्थन फिर्ता लिइएको बताएकी छन्।

केन्द्र सरकारबाट बाहिरिएपछि राप्रपाले एमले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने र माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।