आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतम पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा साझा सहमति गरेपछि ८ दलको औपचारिक बैठक पहिलोपटक बसिरहेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का,
राष्ट्रपति उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल सहभागी छन्। त्यस्तै
नेकपा माओवादी केन्द्रका देव गुरुङ, शक्ति बस्नेत सहभागी छन्।

त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र
नेतृ एलिजा गौतम सहभागी छन्। उनी केही दिन अघिमात्र नागरिक उन्मुक्ति
पार्टीमा प्रवेस गरेकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।