जनमोर्चाले रामचन्द्र पौडेललाई भोट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

राष्ट्रपति निर्वाचनको कुल ५२ हजार ६२८ मध्ये जनमोर्चाको मतभार २०६ छ। कांग्रेसबाट पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।