‘मोबाइल बैंकिङ’बाटै आइपीओ भर्न मिल्ने सुविधा थप्दै सीडीएससी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘मोबाइल बैंकिङबाटै आइपीओ भर्न मिल्ने सुविधा ल्याउन लागेको जनाएको छ ।

नाफिजले आयोजना गरेको शेयर बजार सम्बन्धी एक कार्यक्रममा सीडीएससीका सहायक प्रबन्धक योगराज जोशीले उक्त कुरा बताएका हुन् ।

अहिले मेरो सेयर,‘मेरो सेयर’ मोबाइल एपबाट भर्ने सुविधा रहेको छ । प्रयोगकर्ताले सेयर भर्न पाउने सुविधा पनि थप्न माग गरिरहेका थिए।

बिभिन्न कम्पनीले आइपीओ जारी गर्दा सीडीएसको साइटमा एकैपटक धेरै प्रयोगकर्ता हुने गरेका छन्।

कम्पनीले डिम्याट खातामा रहेको सेयर विवरण, बजार मूल्यका आधारमा आफ्नो पोर्टफोलियो, भारित औसत गणना, सेयरको राफसाफ तथा फर्छ्योटलगायतका सुविधा दिँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।