एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।