केदार श्रेष्ठको निर्देशनमा बेथिति विरुद्धको गीत ‘छुकछुक छुकछुक’ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केदार श्रेष्ठको निर्देशन,जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

ओएसआर युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो। लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा बसुन्धरा थापाको स्वर सुन्न सकिन्छ। गीतमा राजु कार्कीको एरेञ्ज छ।

विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले भिडियोको सम्पादन गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।