१२ सय हजयात्री साउदी जाने पाउने, आवश्यक प्रक्रिया सुरु गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी कोटा पठाएको छ ।

नेपाल हज समितिले उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले वेव साइट nepalhajj.moha.gov.np मा रहेको आवेदन फारम डाउनलोड गरी आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

चैत ४ गतेभित्र आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता वापत दुई लाख २५ हजार रुपैयाँ बुझाउनु पर्ने हज समितिले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।