यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । अर्थ मन्त्रालयले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक बजेट समीक्षामार्फत बजेटको आकार घटाइएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अवस्थालाई मूल्यांकन गरेर बजेटको आकार घटाएको संसद् बैठकमा बताएका छन्। अर्थमन्त्री पौडेलले चालू आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।