काठमाडौं । यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ।
आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिबाना छुट हुने कार्यालयले जनाएको छ ।
Comment