ठूलो प्रविधि प्रदर्शनी मेलामा नगदै टिकेट लिनुपर्ने बाध्यता, पोहोरभन्दा रौनक पनि कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा सूचना प्रविधि प्रवर्द्धन गर्न भन्दै हरेक वर्ष आयोजना हुने नेपालकै ठूलो प्रविधि प्रदर्शनी भनिने क्यान इन्फोटेकमै अनलाइन टिकेट लिने अवस्था नरहेको देखिएको छ ।

आयोजकले पेवेल नामक एक डिजिटल वालेटलाई टिकेटिङ पार्टनर बनाएको भए पनि मेला भर्न जाने प्रायः सबैजसो दर्शकले नगदमै टिकेट लिनुपर्ने बाध्यता देखिएको हो ।

सूचना प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरूको प्रतिनिधित्व गर्ने कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ मेलाको आयोजक छ ।

काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको मेलामा प्रवेश गर्न सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकेट शुल्क तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।