एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै हाइड्रोलक ल्याएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान हो। जसले वाटरप्रुफिङ तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।

हाइड्रोलक प्रयोग गर्न निक्कै सजिलो रहेको र यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउने भएकोले यसलाई “वाटरप्रूफिङको च्याम्पियन” को रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।