टर्की र सिरियामा शक्तिशाली भूकम्प, मृतकको संख्या १९ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी ।  टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी १९०० बढीको ज्यान गएको छ ।

टर्कीका विभिन्न १० प्रान्तहरुमा ११०० बढी मानिसहरुको मृत्यु भएको छ भने सिरियमा ४३० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन युनिटले जानकारी दिएको छ ।  

घटनामा १० हजार बढी घाइते भएका छन् भने विभिन्न भौतिक संरचनाहरु ध्वस्त  भएको रोयटर्सले उल्लेख गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।