सेवा प्रदायकले ‘पिक आवर’मा प्याकेज खरिदको २५ प्रतिशत गतिमा इण्टरनेट दिनैपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्राहकले १०० एमबीपीएस इण्टरनेट गतिको प्याकेज खरिद गरेको छ भने ‘पिक आवर’को समयमा कम्तीमा २५ एमबीपीएस गतिको दिर्नैपर्ने नियम ल्याएको छ ।

बोर्डले ‘दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३’ परिमार्जन गर्दै अत्याधिक खपत हुने समयमा पनि कम्तीमा २५ प्रतिशत गति वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरेको हो ।

नेटमा उच्च ट्राफिक हुँदा सेवाप्रदायकको नेटवर्क नचल्ने वा तोकिएको स्पिडमा दिन नसकेको गुनासो आइरहेको बेला बैठकले यस्तो निर्णय गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।