राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

युवराज पौडेलले पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको नागरिकता पेस गरी दर्ता गरेकाले तत्काल पार्टी खारेजको माग गरेका हुन् ।

साथै लामिछानेले गरेका निर्णयहरु समेत अवैध हुने उनको तर्क छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।