अध्यागमनको सर्भर डाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्यागमन विभागको वेबसाइट नखुलेर त्रिभुवन विमानस्थलमा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान अवरुद्ध भएको छ ।

त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाजहरु रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ । सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन सकेको छैन् ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।