यू–१९ विश्वकपको एशियाली छनोटका लागि टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आइतबार ४ वैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो।

क्यानले छनोट गरेको टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दिपक बोहरा, गुल्सन झा र दीपक बोहरा छन्।

त्यस्तै, देव खनाल, उत्तम थापामगर, सुवास भण्डारी, दिपक डुम्रे, विशाल केसी, दिपेश कँडेल, मिलन बोहरा रहेका छन्।

क्यानले प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव गरी चार जनालाई वैकल्पिकमा राखेको छ। छनोट खेल फेब्रुअरीमा यूएईमा हुँदै छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।