नाबालिग करणीको अभियोगबाट पल शाहले पाए सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। 

उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना तोकेको थियो।

शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको फैसला पुरावेदनको लागि उच्च अदालत पोखारमा दायर भएको छ। उनी हाल तनहुँ कारागारमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।