पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौंः राज्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले रकम अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिइने बताएकी छन्।

मंगलबार सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै कार्कीले संविधानले मौलिक अधिकारको रुपमा राखेको स्वास्थ्य सेवालाई वास्तवमै मौलिक हकाधिकार हो भन्ने अनुभूति सर्वसाधारणमा पु¥याउने लक्ष्य रहेको बताइन्।

उनले भनिन्, ‘देशमा पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई पूर्ण रुपले हटाउन चाहन्छौं। त्यसका लागि सुरुआती चुनावी मैदानदेखि यहाँ आइपुगेका हौं।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।