महानगरले भत्कायो नयाँ बानेश्वर चोकको अनधिकृत संरचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ ।

महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

३५ दिने सूचना जारी र पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले शुक्रवार डोजर चलाएको हो । पछिल्लो समय महानगरपालिकाले अवैध संरचना हटाउने अभियान सञ्चालन गरेर यसलाई तीव्रता दिँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।