कर्णालीमा आज मुख्यमन्त्रीसहित थप तीन मन्त्रीको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयता शपथ  लिने भएका हुन । 

बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उहाँहरुले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । 

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् । मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल सुरु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।