पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौं : उपप्रधानमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताएका छन् । 

पृथ्वी जयन्तिको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताए । उनले सञ्चारकर्मीहरुमाझ नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गर्नुपर्ने समेत बताए ।  

सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।