धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।
माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिनुभएको छ । यस्तै कांग्रेसका मानबहादुर रावलले पनि मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सभामुख चयनका लाथि बिहीबार निर्वाचन हुँदैछ ।
Comment