अपि पावर कम्पनीले लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।