अर्थ सचिवमा तोयम राय, राजस्व सचिवमा डा रामप्रसाद घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मा तोयम रायलाई प्रदान गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई सरुवा गरेर अर्थ सचिवमा रायलाई ल्याएको हो । 

साथै बैठकले राजस्व सचिवमा डा रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो । 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।