नेप्सेमा डिप्रोक्स लघुवित्तको २०% बोनस सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार लघुवित्तकको २३ लाख १२ हजार ४९७.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।