शिखर इन्स्योरेन्सले पायो पाँचौ पटक बेस्ट म्यानेज्ड अवार्ड

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनीले बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स अवार्ड २०२२ प्राप्त गरेको छ ।

रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि सम्झौता

काठमाडौं ।  लायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी

जाडोमा अनेक रोगबाट छुटकारा पाउन दुध पिउनुहोस्, यस्तो छ पिउने तरिका

काठमाडौं ।  जाडोमा रुँघा, खोकी, जोर्नी दुख्ने, उच्च रक्तचाप जस्ता समस्याले सताउन सक्छ । यस्तो

काभ्रे बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २५ घाइतेहरुको अवस्था गम्भीर

काठमाडौं ।  काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा हिजाे (मंगलबार) साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु

पूर्वप्रधानमन्त्री खनालद्वारा सर्वाेच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का नेता झलनाथ खनालले आफू

कस्ताे रहला बुधबारकाे माैसम ?

काठमाडाैं । हाल देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौ । हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास

सङ्घीयता मजबुत बनाउन समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास

२०७९ मंसिर २८ गते बुधबारको दैनिक राशिफल

आजको पञ्चाङ्ग काठमाडौ । २०७९ मंसिर २८ गते, बुधवार, १४ डिसेम्बर २०२२। पाैष कृष्णपक्ष षष्ठी

अर्जेन्टिना फाइनल चरणमा प्रवेश, क्राेएसिया ३–० ले पराजित

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको

काभ्रेकाे बेथानचाेकमा ‘रिजर्भ बस’ दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस दुर्घटना भएको छ ।

शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताएका छन् ।