सिडिएस एण्ड क्लियरिङले १०० प्रतिशत नगद लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिडिएस एण्ड क्लियरिङले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २८ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखा परीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक र निजको पारिश्रमीक तोक्ने प्रस्ताव रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।