अपर सोलु हाईड्रोले लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गतेका लागि साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।