माछापुच्छ्रे बैंकले लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आवको नाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।