जनकपुर । जनकपुरस्थित मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्।
आइतबार बिहान प्रहरीले उनलाई मटिहानीबाट पक्राउ गरेको हो । उनीमाथि किर्ते गरेको आरोप लगाइएको छ। महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाख बढी रकम झिकेको आरोप लागेको छ ।
Comment