हिमस्टारका नयाँ हिटर बजारमा,यस्ता छन् थपिएका विशेषता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिउँद लागेसँगै काठमाडौंमा पनि चिसो बढिरहेको छ।

हिउँदको चिसोमा साथी हुन सक्छ हिमस्टारको हिटर। नेपाली ग्राहकमाझ विगत ३४ वर्षदेखि न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यस वर्ष पनि हिटर बजारमा ल्याएको छ।

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्। हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएकाले तुरुन्तै तातिने र दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिनेछ। हिमस्टारका हिटर दुई हजार तीन सय ९० देखि चार हजार ४० रुपैयाँसम्ममा उपलब्ध रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।